शिक्षा

    Showing 71-80 of 174 items.
  • धरानमा यसरी सरस्वती पूजा मनाइयो (फोटोफिचर)

    धरान: आज धरानका सबै शैक्षिक संस्थाहरुमा विद्याकी देवी सरस्वतीको धुमधामले पूजा आराधाना गरिएको छ । सबै कलेज, विद्यालयहरुमा सरस्वतीको तस्बिर एवं प्रतिमा राखेर पूजा आराधाना गरिएको छ । आजका दिन सरस्वतीको पूजा गरी साना नानीहरुलाई अक्षर लेखाउदा ज्ञान बढ्ने विश्वासले अभिभावकहरुले आफ्नो छोराछोरीहरुलाई पहिलो ...

    • प्रकाशित मितिः फाल्गुन ४, २०७७
    • 1,474 पटक पढिएको
    • क्लिक धरान
  • मेघा कलेजमा विविएस प्रथम बर्षको प्रवेश परिक्षामा १६० विद्यार्थी सहभागी

    धरान: त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त धरान १२ स्थित धरान मेघा कलेजमा विविएस प्रथम वर्षमा भर्नाको शनिबार प्रवेश परिक्षा शनिवार सम्पन्न भएको छ । कक्षा १२ को नतिजा प्रकाशित भएपछि भएको पहिलो चरणको प्रवेश परिक्षामा शनिबार एक सय ६० जना विद्यार्थाीहरु सहभागी भएको कलेजले जनाएको छ । प्रवेश परिक्ष ...

    • प्रकाशित मितिः फाल्गुन २, २०७७
    • 843 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • मेघा कलेजद्वारा धरानका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान

    धरान: धरान १२ चतरलाइनस्थित मेघा कलेजले कक्षा १२ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विभिन्न विद्यालयका विद्यार्थीहरुलाई सम्मान गरेको छ । आज शनिवार कलेजले आप्mनै प्रागणमा एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई सम्मान गरेको हो । मेघा कलेजले धरान उपमहानगरपालिका भित्रका ६ वटा विद्यालयका ६ जना विद्यार्थीहर ...

    • प्रकाशित मितिः फाल्गुन १, २०७७
    • 1,055 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरानको युएन कलेजद्वारा प्रदेश १ मा प्रथम र तेस्रो हुने विद्यार्थीलाई नगदसहित सम्मान

    धरान: धरान १६ स्थित युएन कलेजले आफ्नो कलेजको बिएचएम फ्याकल्टीतर्फ प्रदेश १ मै प्रथम र तृतीय हुन सफल विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ । कलेजले आज एक कार्यक्रमको आयोजना गरि ३ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो । तीनै जना छात्रा हुन् । विएचएमको पहिलो सेमेस्टरमा युएन कलेजका विद्यार्थी ऋतु राई ...

    • प्रकाशित मितिः माघ ३०, २०७७
    • 1,623 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरानको १९ नम्बर वडा कार्यालयद्वारा विद्यार्थीलाई भर्ना र पोशाक वितरण

    धरान: धरान उपमहानगरपालिका १९ नम्बर वडा कार्यलयले बालबालिका लक्षित कार्यक्रम अन्तर्गत आप्mनो वडामा रहेको किरातेश्वर माविमा भर्ना हुन बाँकी रहेका विद्यार्थीहरुलाई विद्यालय भर्ना गराएको छ भने पोशाक पनि वितरण गरेको छ । वडा कार्यालयले हिजो बिहिबार विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका ३४ जना विद्या ...

    • प्रकाशित मितिः माघ ३०, २०७७
    • 1,083 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • युएन, नवोदय कलेजका विद्यार्थीले देखाए प्रतिभा

    धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजका विद्यार्थीले बिहिबार आफ्नो प्रतिभा देखाएका छन् । कलेजले होटल म्यानेजमेण्ट र म्यानेजमेण्टमा अध्ययरत विद्यार्थीलाई लक्षित गरेर ‘टयालेन्ट शो २०७७’ आयोजना गरेको थियो । उक्त कार्यक्रममा अधिकांश विद्यार्थीले गायन र नृत्य प्रतियोगितामा भाग लिएका थिए ...

    • प्रकाशित मितिः माघ २९, २०७७
    • 1,493 पटक पढिएको
    • क्लिक धरान
  • धरान मेघा कलेज: जहाँ दक्ष र अनुभवी शिक्षकबाट पढाई हुन्छ

    धरान: शैक्षिक हब हो धरान । यहाँ थुप्रै शैक्षिक संस्थाहरु छन् । ती मध्ये धरान १२ चतरालाइनस्थित धरान मेघा कलेजले आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ । मेघा कलेजले ४ बर्षे बिबिएस अध्यापन गराउदै आएको छ । कलेजमा मल्टिमिडियामा आधारित शिक्षा पद्दती अपनाइएको छ । दक्ष र अनुभवी शिक्षकहरुबाट अध्यापन हुन्छ । ...

    • प्रकाशित मितिः माघ २८, २०७७
    • 2,331 पटक पढिएको
    • क्लिक धरान
  • विद्यालयस्तरीय वक्तित्वकलामा सुनिल भए प्रथम

    उदयपुर: शहीद दिवसको अवसरमा शुक्रबार उदयपुर जेसीजले “नेतृत्व विकासमा जेसीजको भूमिका” विषयक वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा प्याराडाईज विद्यालयका सुनिल घिमिरे प्रथम भएका छन् । प्रतियोगितामा सगरमाथा विद्यालयकी मनिषा घिमिरे दोश्रो र नमूना मा.वि.का विजय खड्का ते ...

    • प्रकाशित मितिः माघ १७, २०७७
    • 949 पटक पढिएको
    • क्लिक धरान
  • महंगो शुल्क लिने दिल्ली पब्लिक स्कुलविरुद्ध धरान उपमहानगरमा उजुरी

    धरान: लकडाउनको कारण बन्द भएको र अनलाइन कक्षा सञ्चालन गरेका निजी विद्यालयहरु सम्बन्धमा धरान उपमहानगरपालिकाले निर्धारण गरेको भन्दा अत्यधिक महंगो शुल्क लिएको भन्दै दिल्ली पब्लिक स्कुलविरुद्ध उजुरी परेको छ । एक अभिभावकले उपमहानगरपालिकामा उक्त स्कुलविरुद्ध उजुरी गरेका हुन् । वीपी कोइराला स्वास्थ्य विज्ञ ...

    • प्रकाशित मितिः माघ ९, २०७७
    • 1,476 पटक पढिएको
    • क्लिक धरान
  • नेपालको कानुनले नछुने धरानको दिल्ली पब्लिक स्कुल, उपमहानगरको निर्णय विपरीत चर्को शुल्क लिएको अभिभावकको गुनासो

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र दिल्ली पब्लिक स्कुल सञ्चालनमा छ । यो स्कुल प्रतिष्ठान स्थापनापछि भारतबाट ल्याइएका शिक्षक चिकित्सकहरुको छोराछोरी पढाउन कुटनैतिकस्तरमा स्थापना भएको थियो । भारतीय चिकित्सकका छोराछोरी मात्र पढ्न पाउने गरि स्थापना भएको यो स्कुलमा इण्डियन बोर्ड अन ...

    • प्रकाशित मितिः माघ ७, २०७७
    • 3,473 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2021 - क्लिक धरान - सर्वाधिकार सुरक्षित