शिक्षा

    Showing 21-30 of 174 items.
  • १४ औं राष्ट्रिय पुस्तकालय दिवस मनाईयो

    विराटनगर: प्रदेश १ सामाजिक विकास मन्त्रालयको आयोजनामा १४ औं राष्ट्रिय पुस्तकालय दिवस मनाईएको छ । ‘सवल समाजको अधार, सार्वजनिक पुस्तकालयको विकास र विस्तार’ भन्ने नाराका साथ भर्चुअल माध्यमबाट राष्ट्रिय दिवस मनाईएको सामाजिक विकास मन्त्रालय उच्च शिक्षा तथा यूवा खेलकुद महाशाखाका प्रमुख फणिन्द्र खत्री ...

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 395 पटक पढिएको
    • क्लिक धरान
  • प्राइम भिजनद्वारा बिद्यार्थीलाई अभिमुखिकरण

    धरान: धरान १० स्थित प्राईम भिजन कलेजले एसईई उत्तीर्ण गरेर एड्भान्स डिप्लोमा इन होटल म्यानेजमेन्ट(एडिएचएम) र कक्षा ११ मा म्यानेजमेन्ट अध्ययन गर्न आएका नवआगन्तुक बिद्यार्थीहरुलाई सोमबार एक कार्यक्रमको आयोजना गरि अभिमुखिकरण गरेको छ।इटहरीको गोरखा होटलमा आयोजित कार्यक्रममा बिद्यार्थीहरुलाई कलेजमा अध्ययन ...

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 572 पटक पढिएको
    • क्लिक धरान
  • हिमालयन र मेघा एकै प्रालि अन्तर्गत चलेको छ: अध्यक्ष कैलाश आङदेम्बे

    धरान १२ स्थित चतरालाइनमा अवस्थित छ, हिमालयन सेकेण्डरी स्कुल र धरान मेघा कलेज । हिमालयनमा कक्षा १२ सम्मको पढाई हुन्छ । कक्षा ११ र १२ को अध्यापन अनुमति यसै शैक्षिक सत्रमा हिमालयनले पाएको हो । यहाँ यस बर्षदेखि बिज्ञानतर्फ खाद्य प्रविधि, पोषण र कम्प्युटर बिज्ञान बिषय पढाइ हुनेछ भने म्यानेजमेन्ट र होटल म ...

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 1,459 पटक पढिएको
    • क्लिक धरान
  • धरानको नेशनल एकेडेमीमा भर्ना सप्ताह

    धरान: नेशनल एकेडेमी सेकेण्डरी स्कुल तथा कलेजले भदौ २ गतेदेखि ८ गतेसम्म भर्ना सप्ताह आयोजना गरेको थियो । उक्त भर्ना सप्ताहमा ४८ प्रतिशत विद्यार्थी भर्ना भएको कलेजले जनाएको छ । एजुकेशन, ह्युमेनिटिज र मेनेजमेन्ट सङ्कायको पढाई सञ्चालन गरिरहेको कलेजले ६ प्रकारको छात्रवृति प्रदान गरिरहेको छ । हरेक सङ ...

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • 501 पटक पढिएको
    • क्लिक धरान
  • धरान आर्दशमा ८ जना फुटबल खेलाडी विद्यार्थीलाई पुर्ण छात्रवृत्ति

    धरान: धरान १ स्थित धरान आदर्श माध्यमिक विद्यालयले उत्कृष्ट ८ फुटबल खेलाडी विद्यार्थीहरुलाई पुर्णछात्रवृत्ति दिएको छ। विद्यालयले कक्षा ११ मा फुटबल खेलमा उत्कृष्ट रहेका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदन गरेको हो । विद्यालयका प्रध्यानाध्यापक लोकेन्द्र श्रेष्ठका अनुसार सक्षम देवान, सुनिल मगर, कविर ...

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • 612 पटक पढिएको
    • क्लिक धरान
  • यु.एन.नवोदय कलेजमा प्रवेश परीक्षा, ३६० जना सहभागी

    धरान: धरान १६ अन्नपुर्ण चोकस्थित यु.एन.नवोदय कलेजमा बिहिबार कक्षा ११ को भर्नाको लागि प्रवेश परीक्षा भएको छ । उक्त परीक्षामा एस.ई.ई.परीक्षा दिएका विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।कोभिड-१९ संक्रमणको जोखिम यथावत रहेको कारण कलेजले आधारभुत स्वास्थ्य मापदण्ड पुर्णरुपमा पालना गराएर मात्र प्रव ...

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • 643 पटक पढिएको
    • क्लिक धरान
  • धरानको नेशनल एकेडेमीले ६ प्रकारको छात्रवृत्ति दिने घोषणा, भदौ २ गतेदेखि एक साता एडमिसन विक मनाउने

    धरान: नेशनल एकेडेमी सेकेण्डरी स्कुल तथा कलेजले छात्रवृत्रि कार्यक्रमको साथ भदौ २ गतेदेखि एक साता एडमिसन विक मनाउने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ चिन्ह लिन सफल प्रदेश नं. १ को पहिलो र एकमात्र स्कूल तथा कलेज नेशनल एकेडेमी सेकेण्डरी स्कुल तथा कलेजले आफ्नो छात्रवृति कार्यक्रमको साथमा आगा ...

    • प्रकाशित मितिः श्रावण ३१, २०७८
    • 710 पटक पढिएको
    • क्लिक धरान
  • एसईई स्पीकरको सेकेण्ड रनरअपसहित विद्यार्थीहरुलाई सुनाखरी एकेडेमीको सम्मान

    धरान: धरान १२ स्थित सुनाखरी एकेडेमीले एस.ई.ई.स्पीकर धरानको सेकेण्ड रनरअप अन्कित ढुङ्गानासहित २०७७ सालमा सुनाखरीबाट एस.ई.ई. उत्तिर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । एकेडेमीले शुक्रबार एक कार्यक्रम आयोजना गरि विद्यार्थीहरुलाई सम्मान गरेको हो । सेकेण्ड रनरअप ढुङ्गानालाई सुनाखरीका प्रिन्सिपल ...

    • प्रकाशित मितिः श्रावण २९, २०७८
    • 689 पटक पढिएको
    • क्लिक धरान
  • धरान मेघा हिमालयनमा कक्षा ११ को पहिलो चरणको प्रवेश परिक्षा भोली हुने

    धरान: धरान मेघा हिमालयन कलेजले यस वर्षको शैक्षिक सत्रको पहिलो प्रवेशिका परिक्षा भोलि शुक्रवार लिने भएको छ ।       पहिलो पटक प्लस टु कक्षामा फुड एण्ड न्युट्रेसनको अध्यापनसहित यसै शैक्षिक सत्र देखि प्लस टु कक्षा पनि शुरु गर्न लागेको मेघा हिमालयनले भोली शुक्रबार प्रवेश परिक्षा लिन ल ...

    • प्रकाशित मितिः श्रावण २८, २०७८
    • 1,173 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • नेशनल एकेडेमी धरानले ग्रामीण भेगका २१ विद्यार्थीलाई छात्रवृत्ति दिने

    धरान: नेशनल एकेडेमी धरानले कक्षा ११ मा ग्रामीण भेगका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । शैक्षिक संस्थाहरु मध्ये प्रदेश नं. १ मा पहिलो आईएसओ प्रमाणपत्र लिन सफल नेशनल एकेडेमीले २१ जना ग्रामीण भेगका विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको हो । एकेडेमीका प्राचार्य श्रीशीशा रा ...

    • प्रकाशित मितिः श्रावण २८, २०७८
    • 525 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2021 - क्लिक धरान - सर्वाधिकार सुरक्षित