मनोरञ्जन

    Showing 1-10 of 122 items.
  • धरानमा रचना, अस्मिता र एकदेवको धमाका

    धरान: धरानको सांगीतिक माहोललाई तताउने गरि शनिबार साँझ नेपालआइस मनोरञ्जन धमाका २०२२ सम्पन्न भएको छ । धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा आयोजित धमाकामा पहिलो पटक धरानको कन्सर्टमा आएका एकदेव लिम्बु, रचना रिमाल र अस्मिता अधिकारीले धमाका नै गरे । उनीहरुको प्रस्तुतीले धराने युवा पुस्ता खुब रमाए भने ...

    • प्रकाशित मितिः पुष २५, २०७८
    • 1,084 पटक पढिएको
    • क्लिक धरान
  • गायिका शिवानीले धरानको बगरकोट तताइन्

    धरान: नेपाली सांगीतीक जगतमा आफ्नो पहिचान बनाईसकेकी गायिका शिवानी मोक्तानले शुक्रबार साँझ बगरकोट तताइन् ।          साँझ ९ बजे एमएच लाउन्ज एण्ड बारको स्टेजमा झुल्किएकी मोक्तानले साढे दश बजेसम्म धराने दर्शकलाई खुब नचाइन् । खुकुरी म्युजिक नेसनको सहयोगमा उनलाई एमएच लाउन्जले बगरको ...

    • प्रकाशित मितिः पुष २४, २०७८
    • 6,320 पटक पढिएको
    • क्लिक धरान
  • आज साँझ धरानमा एकदेव लिम्बु, अश्मिता अधिकारी र रचना रिमालको कन्सर्ट

    धरान: आज साँझ धरानमा नेपाल आइस मनोरञ्जन धमाका २०२२ हुदैछ । धरान १२ स्थित पब्लिक हाईस्कुलको मैदानमा आज साँझ हुने धमाकामा अहिलेका लोकप्रिय गायक गायिकाहरु एकदेव लिम्बु , रचना रिमाल र अस्मिता अधिकारी एकसाथ आउदैछन् । सिल्भर इन्टरटेन्मेन्टको प्रस्तुती रहेको कार्यक्रम साँझ साढे पाँच बजेदेखि शुरु हुने ...

    • प्रकाशित मितिः पुष २४, २०७८
    • 678 पटक पढिएको
    • क्लिक धरान
  • सञ्जिव लामाको 'धरान बजार' सार्वजनिक

    धरान: गायक सञ्जिव लामाले दुई दशक अघिको आफ्नो लोकप्रिय गीत 'लौ है माया नमार घुम्दै आउनु धरान बजार' पुनः रेकर्ड गरी नयाँ भिडियो समेत सार्वजनिक गरेका छन् । उनको गीतको भिडियो १२१ औं धरान दिवसको अवसरमा आयोजित धरान डे उत्सवको समापनको दिन सार्वजनिक गरिएको हो । धरान संगीत प्रतिष्ठानको सांगीतिक कार्यक्र ...

    • प्रकाशित मितिः पुष २३, २०७८
    • 276 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा बहुभाषिक कविता गोष्ठी, पाँच कविता पुरस्कृत

    धरान: धरान प्रज्ञा प्रतिष्ठानद्वारा बुधबार आयोजित बहुभाषिक कविता गोष्ठीमा पाँच कविता पुरस्कृत भएको छ ।  धरान डे उत्सवको अवसरमा आयोजित गोष्ठीमा पाँच भाषाका कविता उत्कृष्ट ठहरिएको हो । उत्कृष्ट घोषित कवितालाई जनही नगद ७ हजार ५ सयको दरले पुरस्कृत गरिएको थियो । प्रज्ञा प्रतिष्ठानले हरेक बर्ष बहुभाष ...

    • प्रकाशित मितिः पुष २१, २०७८
    • 314 पटक पढिएको
    • क्लिक धरान
  • १९ औं अन्नपुर्ण साँझ सविन राई र पहेलो वत्ति मुनि व्याण्डले तताउने

    धरान: डिजाइर्नस ब्राण्डको आयोजना तथा अन्नपुर्ण युवा परिवारको संयोजनमा यहि पुष २७ गते आयोजना हुन लागेको च्यरिटेवल १९ औ अन्नपुर्ण साँझमा नेपालको चर्चित गायक सविन राई एण्ड द फराओ र पहेलो वति मुनि व्याण्ड प्रस्तुतिका लागि आउने भएको छ ।स्थानीय युवाहरुलाई सक्रिय बनाउन तथा सामाजिक कार्यमा सहभागी गराउने उद् ...

    • प्रकाशित मितिः पुष १९, २०७८
    • 504 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरानमा पुष २४ गते मनोरञ्जन धमाका: एकदेव लिम्बु, रचना रिमाल र अस्मिता अधिकारी पहिलो पटक आउँदै

    धरान: धरानलाई संगीतमय बनाउन यही पुष २४ गते शनिबार नेपाल आइस मनोरञ्जन धमाका २०२२ हुने भएको छ । धरानको पब्लिक हाईस्कुलको मैदानमा शनिबार साँझ हुने कार्यक्रममा युवा पुस्ताका तीन लोकप्रिय गायक गायिकाहरु एकदेव लिम्बु , रचना रिमाल र अस्मिता अधिकारी एक साथ आउनेछन् । साँझ साढे पाँच बजेदेखि आयोजना हुने म ...

    • प्रकाशित मितिः पुष १८, २०७८
    • 871 पटक पढिएको
    • क्लिक धरान
  • गायक याबेश थापा धरानमा, भिन्टेज फेमिली रिसोर्टमा 'न्यु यर इभ' कन्सर्ट हुने

    धरान: युवा पुस्तामा चर्चित गायक याबेश थापा धरानको बगरकोटस्थित भिन्टेज फेमिली रिसोर्टमा आयोजना हुने  'न्यु यर इभ  २०२२' कन्सर्टको लागि धरान आएका छन्।  मायालु , लाखौ हजारौ , के हुन्छ भनेर , ए मुटु सुन मेरो कुरा जस्ता दर्जनौ गीत याबेश थापाका युवा पुस्ता माझ निक्कै चर्चित छन्। सन् २० ...

    • प्रकाशित मितिः पुष १५, २०७८
    • 350 पटक पढिएको
    • क्लिक धरान
  • थालासेमिया पीडित विरामीको उपचारमा सहयोग गर्न ‘फेसन फेस्ट एण्ड म्युजिक फर च्यारिटी’

    विराटनगर : थालासेमिया पीडित बिरामीको उपचारका लागि मोरङको विराटनगरमा आयोजित ‘च्यारिटी सो’ सम्पन्न भएको छ । क्रिसमस इभको अवसर पारेर शुक्रबार विराटनगरको कञ्चनजंघा ब्यान्केटमा ‘फेसन फेस्ट एण्ड म्युजिक फर च्यारिटी २०२१’ भएको हो । हालसम्म मोरङ, सुनसरी र प्रदेश २ का विभिन्न जिल्लाका गरि सम्पर्कमा आएका १०५ ...

    • प्रकाशित मितिः पुष ११, २०७८
    • 358 पटक पढिएको
    • क्लिक धरान
  • पुर्वाञ्चल लिटिल स्टारको ग्राण्ड फिनालेमा लफडा, अभिभावकको विरोधपछि स्थगित

    धरान:पुर्वाञ्चल लिटिल स्टार सिजन ३ को ग्राण्ड  फिनालेमा लफडा भएको छ । झापाको चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा शनिबार आयोजित फिनालेमा धाँधली भएको भन्दै अभिभावकहरुले विरोध जनाएपछि कार्यक्रम स्थगित भएको छ । टप १८ बाट टप ८ छनौट गर्ने क्रममा ९ जना प्रतिस्पर्धी छानिए पछि अभिभावकहरुले विरोध ...

    • प्रकाशित मितिः पुष १०, २०७८
    • 3,181 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2022 - क्लिक धरान - सर्वाधिकार सुरक्षित