खेलकुद

    Showing 1-10 of 280 items.
  • थ्री बाई थ्री बास्केटबल प्रतियोगिता सर्यो

    धरान: कोरोना संक्रमणको तीब्ररुपमा बढेपछि धरानमा आयोजना हुन लागेको थ्री बाई थ्री विद्यालयस्तरीय होलिल्याण्ड बास्केटवल प्रतियोगिता सरेको छ । माघ ७ र ८ गते प्रतियोगिता आयोजना गर्ने तयारी भए पनि कोरोनाको तेस्रो लहरको कारण सरेको हो । अब सहज स्थिती नभएसम्मको लागि प्रतियोगिता सारिएको प्रतियोगिताका संय ...

    • प्रकाशित मितिः माघ ६, २०७८
    • 109 पटक पढिएको
    • क्लिक धरान
  • फागुन पहिलो साता धरानमा बक्सिङ प्रतियोगिता हुने (भिडियोसहित)

    धरान: सुनसरी जिल्ला बक्सिङ संघको आयोजनामा फागुन पहिलो साता धरानमा ३ दिने बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ । आगामी फागुन ५,६ र ७ गते प्रतियोगिता आयोजना गर्ने संघले जनाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै संघले अल नेपाल मिस्टर फेदर वेट बक्सिङ च्याम्पियनसिप र दोस्रो वीर गणेशमान सिंह १ नम्बर प्रदेश ...

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 214 पटक पढिएको
    • क्लिक धरान
  • पूर्वाञ्चल युनाइटेडलाई प्रथम सोनापुर गोल्डकपको उपाधी

    सुनसरी: प्रथम सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधी पूर्वाञ्चल युनाइटेड क्लब सुन्दरहरैचाले जितेको छ ।  सोमबार सम्पन्न फाइनल खेलमा आयोजक मेमोरी युवा क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै पूर्वाञ्चल युनाइटेडले उपाधी जितेको हो । उपाधीसंगै पूर्वाञ्चलले नगद १ लाख रुपैया र शिल्ड ...

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 143 पटक पढिएको
    • क्लिक धरान
  • २२ औं गोधुली रनिङ कपमा धरानको वडा नं १६ च्याम्पियन

    धरान: धरानको चर्चित २२ औं गोधुली टुबोर्ग रनिङ कप फुटबल प्रतियोगिताको उपाधि वडा नं १६ च्याम्पियन भएको छ ।  धरान १६ स्थित रंगशालामा आइतबार भएको फाइनलमा वडा नं १३ लाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउदै वडा नं १६ ले उपाधि जितेको हो । गोधुलीमा वडा नं १६ पहिलो पटक उपाधि जितेको हो । निर्धारित समयको खेल ...

    • प्रकाशित मितिः माघ २, २०७८
    • 2,691 पटक पढिएको
    • क्लिक धरान
  • आज गोधुली रनिङ कपको फाइनलमा वडा १६ र १३ भिड्दै, कस्ले जित्ला उपाधि ?

    धरान: धरानको चर्चित फुटवल प्रतियोगिता २२ औं गोधुली टुबोर्ग रनिङ कपको फाइनल खेल आज हुदैछ ।  धरान १६ स्थित रंगशालामा हुने फाइनल खेलमा वडा नं १६ र वडा नं १३ उपाधिको लागि मैदानमा भिड्दैछन् । फाइनल खेल दिउँसो १ बजे हुने आयोजकले जनाएको छ । वडा नं १६ गत बर्ष पनि फाइनल खेलेको टोली हो । गएको सँस्करणमा फ ...

    • प्रकाशित मितिः माघ २, २०७८
    • 252 पटक पढिएको
    • क्लिक धरान
  • सोनापुर गोल्डकप: उपाधीको लागि आयोजक र पूर्वाञ्चल युनाइटेड भिड्ने

    सुनसरी: प्रथम सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधीका लागि आयोजक मेमोरी युवा क्लब र पूर्वाञ्चल युनाइटेड बिच प्रतिष्पर्धा हुने भएको छ ।  सुनसरीको दुहबी ८ सोनापुरमा जारी प्रतियोगिता अन्तर्गत आज शनिबार भएको दोस्रो सेमीफाइनल खेलमा मोरंग बिराटचौकको एकता युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै ...

    • प्रकाशित मितिः माघ १, २०७८
    • 132 पटक पढिएको
    • क्लिक धरान
  • गोधुली कपमा वडा नं १३ पनि फाइनल प्रवेश, उपाधिको लागि आइतबार वडा १६ सँग भिडने

    धरान: २२ औं संस्करणको गोधुली फुटबल रनिङ कप प्रतियोगितामा धरानको वडा नं १३ पनि फाइनल प्रवेश गरेको छ ।  शनिबार भएको दोस्रो सेमीफाइनल खेलमा वडा नं ८ लाई २–० गोल अन्तरले हराउदै वडा १३ फाइनल प्रवेश गरेको हो । अब भोली आइतबार हुने फाइनलमा वडा नं १३ ले वडा नं १६ को सामना गर्नेछ । शुक्रबार नै भएको पहिलो ...

    • प्रकाशित मितिः माघ १, २०७८
    • 365 पटक पढिएको
    • क्लिक धरान
  • गोधुली कपमा डिफेन्डिङ च्याम्पियन वडा १४ को हार, वडा १६ लगातार दोस्रो पटक फाइनलमा

    धरान: २२ औं गोधुली रनिङ कप फुटवल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन धरान वडा नं १४ लाई पराजित गर्दै वडा १६ फाइनल प्रवेश गरेको छ ।  धरान १६ स्थित रंगशालामा शनिबार भएको सेमीफाइनल खेलमा वडा १४ लाई २–१ गोलअन्तरले हराउदै वडा १६ फाइनल प्रवेश गरेको हो । यो जितसँगै वडा १६ ले गत बर्ष फाइनलमा भएको हारको ...

    • प्रकाशित मितिः माघ १, २०७८
    • 1,025 पटक पढिएको
    • क्लिक धरान
  • धरानका शुक्रले जिते सुर्य नेपाल सेन्ट्रल ओपनको उपाधि

    धरान: धरानका युवा प्रोफेस्नल गल्फर शुक्रबहादुर राईले सुर्य नेपाल गल्फ टुर २०२१/२२ अन्तर्गत सेन्ट्रल ओपनको उपाधि जितेका छन्। गोकर्ण गल्फ क्लबमा शुक्रबार भएको सेन्ट्रल ओपनमा शुक्रले कुल १० अण्डर २७८ स्कोर गर्दै उपाधि जितेका हुन् । उनले रवि खड्कालाई १ स्ट्रोकले पछि पारे । शुक्रले उपाधि ट्रफीसँगै नगद १ ...

    • प्रकाशित मितिः पुष ३०, २०७८
    • 329 पटक पढिएको
    • क्लिक धरान
  • गोधुली कपको सेमीफाइनल समीकरण पुरा: शनिबार पहिलो खेल वडा १४ र १६, दोस्रो खेल १३ र ८ बीच हुने

    धरान: गोधुली रनिङ कपको सेमीफाइनल समीकरण पुरा भएको छ ।  शुक्रबार पछिल्लो २ वटा क्वार्टरफाइनल खेल पनि सकिएसँगै सेमीफाइनलको समीकरण पुरा भएको हो । धरान १६ स्थित रंगशालामा पछिल्लो दुई क्वार्टरफाइनल खेलमा वडा १६ र वडा १३ को जित भएसँगै सेमीफाइनल समीकरण पुरा भएको हो । पहिलो खेलमा १४ र दोस्रो खेलमा वडा ...

    • प्रकाशित मितिः पुष ३०, २०७८
    • 655 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2022 - क्लिक धरान - सर्वाधिकार सुरक्षित